महोत्सवका आयोजकले फोहोर थुपारे,विद्यार्थीले सफा गरे (फोटो)

विकल्प न्यूज/बेनी बैशाख ६ गते ।  बेनीको खुल्ला मञ्चमा महोत्सव आयोजकले फालेको फोहोर विद्यार्थीहरुले हटाएका छन् । बेनीको खुल्ला मञ्चमा चैत २३ गते देखि रेडियो म्याग्दीले प्रथम म्याग्दी पर्यटन महोत्सवको आयोजना गरेको थियो । खुल्ला मञ्च पुरै फोहोरको थु्रपो जस्तै भएको थियो । २९ गते सकिएको महोत्सवको फोहोर आयोजकले हटाउन कुनै पहल नगरेपछि अनेरास्ववियूका केन्द्रीय … Continue reading महोत्सवका आयोजकले फोहोर थुपारे,विद्यार्थीले सफा गरे (फोटो)